८ चैत, काठमाडौं । २६ तोला सुन चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निजर सापकोटा छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । ६ चैतमा कालोपुलको एक घरबाट उनीहरुले २६ तोला ८ […]