राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ट मान्यता छ- नेपालको भू-भाग प्रयोग गरेर हाम्रा दुई ठूला छिमेकीहरूले हाम्रो जानकारी र अनुमतिबिना व्यापारिक मार्गका रूपमा प्रयोग गर्नु गलत हो।