कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत
काठमाडौँ, चैत ८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा न...