प्रवीण कुमार शर्मा रौतहट, चैत ८ गते । रौतहटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा १ मनहर्वा घर भएकी ८४ वर्षीय कान्छी देवी चौधरी रहनु भएको जिल्ला...