८ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले चौथो जित हात पारेको छ । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै चौथो जित हात पार्ने क्रममा प्लेबक्स एरेनालाई ८३-७६ ले पराजित गरेको हो । रोमाञ्चक खेलमा सुरुवाती दुई क्वाटरमा हाउण्ड्सले अग्रता बनाएको थियो भने अन्तिम दुई क्वाटर […]