त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइको माग

भक्तिविलास पोखरेलगाईघाट, चैत ८ गते । उदयपुरको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार परराष्ट्र...