केही समयअघिसम्म नेपाली समाजमा यहाँको मौसम पूर्वानुमान मिल्दैन भन्ने भाष्य थियो । तर पछिल्ला केही वर्षदेखि मौसम विभागले गरेका पूर्वानुमान धेरै हदसम्म मेल खाइरहेका हुन्छन् । काठमाडौँ...