इन्धन र कोइलाको मूल्यवृद्धिसँगै महँगियो इँटा

शशिधर पराजुलीविराटनगर, चैत ९ गते । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ...