मन्त्री छनोटको समेत गृहकार्य चलिरहँदा यसअघि राजनीतिक नियुक्ति गरिएका पदहरू खाली गराउने विषयमा पनि रास्वपाका शीर्ष नेताहरूले छलफल गरिरहेका छन् । तर राजनीतिक नियुक्ति के हुन् र के होइनन् भन्नेमा रास्वपा नेतृत्व आफैं स्पष्ट छैन । @ourjaya