९ चैत, धनगढी । राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ । ‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी […]