९ चैत, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ । गएराति वेम्बले स्टेडियममा भएको फाइनलमा आर्सनललाई हराउँदै सिटीले उपाधि जितेको हो । सिटीले आर्सनलमाथि २-० को जित दर्ता गर्यो । दुवै गोल निको ओ’रिलीले गरे । उनले दोस्रो हाफको ६०औं र ६४औं मिनेटमा गोल गरेका थिए । योसँगै सिटीका प्रशिक्षक […]