सहकारी संस्थालाई नियमन/अनुगमन गर्ने निकाय धेरै वटा हुँदा यतिबेला समग्र सहकारी क्षेत्र अन्योलमा छ । देश सङ्घीय संरचनामा प्रवेश गर्नुअघि सहकारी क्षेत्रको नियमन मुख्यतः सहकारी विभाग र...