मड्रिड डर्बीमा रियलको रोमाञ्चक जित, भिनिसियसको दुई गोल

९ चैत, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३-२ ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गर्दा फेडेरिको भालभर्डेले एक गोल गरे । एट्लेटिकोका लागि एडेमोला लूकमन र नाहुल मोलिनाले एक-एक […]