गुठीचौरमा सवारी साधन प्रयोगमा कडाइ

नौरते नेपालीसिँजा (जुम्ला), चैत ९ गते । जुम्लाको गुठीचौर गाउँपालिकाले लामो समयदेखि प्रयोगमा नआएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई यथाशीघ्र सञ्चालनमा ल्याउने निर्णय गरेको...