ललितपुर , चैत ९ गते । यल अध्ययन केन्द्रले स्थानीय बालबालिकालाई सिकाउँदै आएको तीनमहिने नेपाल भाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल...