गुल्मी प्रहरीलाई बैंकद्वारा कम्प्युटर प्रदान

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), चैत ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन...