राष्ट्र र जनताका लागि आवश्यक पर्ने विधि निर्माण थलो संसद्को आफ्नै महत्व छ । जनताबाट निर्वाचित जनप्रतिनिधि संसद्मा पुगेर गहन विचार विमर्शमार्फत मुलुकका समस्या समाधान गर्न मूल कानुन...