लीलाधर वलीघोराही, चैत ९ गते । सडक निर्माण भएको लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीद...