सर्लाहीका तीनवटै चिनी मिल चैतभर सञ्चालनमा रहने

जनार्जन खत्रीसर्लाही, चैत ९ गते । सर्लाहीका तीनवटै चिनी मिलले यो वर्ष चैतभर नै उखु क्रसिङ गर्ने भएका छन् । मिलमा किसानले उखु ल्याइरहेकाले १५/२० दिन अझै क्रसिङको काम हुने भएको हो ।ग...