सम्पादकीय : खेल क्षेत्रको सुधारका लागि नेतृत्वदायी संस्थाहरूमा हुने गरेको राजनीतिक खेलकुद बन्द गरिनुपर्छ । सरकारका तर्फबाट हुने अनावश्यक हस्तक्षेप पनि अन्त्य हुनुपर्छ । पर्याप्त प्रतियोगिताहरू आयोजना हुनुपर्छ ।