बिस प्रतिशतभन्दा बढी किशोरी उन्नाइस वर्ष नपुग्दै सुत्केरी

हुम्ला समाचारदाताहुम्ला, चैत ९ गते । हुम्लामा २० प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यास...