चोरी पैठारीको सामान भन्सार बुझाइयो

विनय कर्णकल्याणपुर (सप्तरी), चैत ९ गते । सप्तरी प्रहरीले चोरी पैठारीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख ८२...