‘निजामती ऐनमा बर्खास्तीको व्यवस्था गरौं’

डा. ढुंगेलले नयाँ सरकारलाई पाँच वर्ष स्थिरता कायम राख्न, सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड दिन सुझाव दिए ।