भोटखोला छेउमा रमाएका थुदाम

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, ५८ ले सूचीकृत गरेका ५९ आदिवासी जनजाति सूचीमा अति सीमान्तकृत समूहमा राखिएको जाति हो– थुदाम । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–२,...