तनहुँका उद्यमीलाई प्रविधि हस्तान्तरण

अमरराज नहर्कीतनहुँ, चैत ९ गते । तनहुँका स्थानीय उद्यमीलाई व्यावसायिकतातर्फ प्रोत्साहन गर्न एकीकृत सेवा कार्यालयले अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । उद्योग प्रवर्धनका लागि साझेद...