मध्यपूर्वमा जारी तनावलाई ध्यानमा राख्दै अमेरिकी विदेश विभागले विश्वभरका आफ्ना नागरिकहरूलाई नयाँ चेतावनी जारी गरेको छ। सामाजिक सञ्जालमा विदेश विभागले विश्वभरका आफ्ना नागरिकहरूलाई र विशेष गरी मध्यपूर्वमा रहेकाहरूलाई बढी सावधानी अपनाउन आग्रह गरेको हो । यसमा भनिएको छ, 'आवधिक हवाई क्षेत्र बन्द गर्नाले उनीहरूको यात्रामा बाधा पुग्न सक्छ। मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक सुविधाहरूलाई पनि लक्षित गरिएको छ।' इरानलाई समर्थन गर्ने समूहहरूले अमेरिकासँग सम्बन्धित स्थानहरू र विदेशमा रहेका नागरिकहरूलाई लक्षित गर्न ...