वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

९ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन खुलेको छ । अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता सेयर निष्कासन […]