मौसमविदहरु पर्दा पछाडिको हिरो : मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताएका छन् । विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताएका हुन् । फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका बेला […]