विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल, चैत ९ गते । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक)...