हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), चैत ९ गते । मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह...