‘बीटीएस’ को वर्ल्ड टूर घोषणा, १ अर्ब डलरभन्दा धेरै आम्दानीको अनुमान (सूचीसहित)
नयाँ टुर अप्रिल ९, २०२६ देखि दक्षिण कोरियाको गोयाङ स्टेडियममा लगातार तीन रातको प्रस्तुति गर्दै सुरु हुनेछ । त्यसपछि समूह एसिया, युरोप र अमेरिकाभर कार्यक्रम गर्दै विश्व भ्रमणमा निस्किनेछ ।