लीलाराज खड्का बिर्तामोड, चैत ९ गते । भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो...