ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक
Onlinekhabar

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक

काठमाडौं । लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा पुस्तक लोकार्पण गरिएको हो । लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । उनले भने, […]

Go to News Site