न्यूयोर्क विमानस्थलमा ट्रकसँग ठोक्किएर भएको जहाज दुर्घटनामा दुवै पाइलटको मृत्यु
Onlinekhabar

न्यूयोर्क विमानस्थलमा ट्रकसँग ठोक्किएर भएको जहाज दुर्घटनामा दुवै पाइलटको मृत्यु

काठमाडौं । न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको जहाजका दुवै पाइलटको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । जहाजमा चालक दलका चार सदस्य र ७२ जना यात्रु सवार थिए । बन्दरगाह प्राधिकरण कार्यकारी निर्देशक क्याथरिन गार्सियाले पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्, ‘एयर क्यानडाको विमानमा ७२ यात्रु र […]

Go to News Site