काठमाडौँ, चैत ९ गते । सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिातमा विजयी सुरुवात गरेको छ । विरगन्जमा सोमबार भएको खेलमा सुदूरपश्चिमल...