काठमाडौँ, चैत ९ गते ।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ ।लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भ...