पूर्वसचिव पाण्डेयलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’
Onlinekhabar

पूर्वसचिव पाण्डेयलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’

काठमाडौं । पूर्वकर्मचारी सेवा परिषद नेपालले पूर्वसचिव शंकर पाण्डेयलाई एक विशेष समारोहमा सम्मान गरेको छ । परिषद्को ३५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’ प्रदान गरिएको हो । यो पुरस्कार परिषद्ले पहिलो पटक स्थापना गरेको हो । कार्यक्रम परिषद्का अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका […]

Go to News Site