अर्थविद् केशव आचार्यको निधन
Lokantar

अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखर आचार्यले जानकारी दिए । आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने उनले बताए । गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । आचार्यको छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा ...

Go to News Site