Lokantar
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा लुम्बिनी प्रदेशसामु कोशी प्रदेश निरीह बनेको छ । जनकपुरमा खेलिएको उक्त खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई एक सय ४८ रनको विशाल अन्तरले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय एक रनमात्र बनाउन सक्यो । लुम्बिनी प्रदेशको जितमा कप्तान देव खनालले ९२ रनको योगदान गरे । ओपनर ब्याट्स...
Go to News Site