प्रधानमन्त्रीको शपथ आज
Gorkhapatra

प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ ।...

Go to News Site