Onlinekhabar
१३ चैत, काठमाडौं । चार पटकको विश्वकप विजेता इटालीले फिफा विश्वकपको एक कदम नजिक पुगेको छ । गएराति भएको प्लेअफ पाथ ‘ए’ सेमिफाइनलमा नर्थन आयरल्याण्डमाथि महत्वपूर्ण जित निकाल्दै इटाली फाइनल प्रवेश गरेको छ। बर्गामोमा भएको खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा उत्कृष्ट […]
Go to News Site