ग्योकेरेसको ह्‍याट्रिकमा स्वीडेन विश्‍वकपको नजिक, पोल्यान्डसँग निर्णायक खेल
Onlinekhabar

ग्योकेरेसको ह्‍याट्रिकमा स्वीडेन विश्‍वकपको नजिक, पोल्यान्डसँग निर्णायक खेल

१२ चैत, काठमाडौं । फिफा विश्वकप युरोपियन प्लेअफअन्तर्गत पाथ ‘बी’ अन्तर्गतको सेमिफाइनलमा स्वीडेन ले युक्रेन लाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। भ्यालेन्सियास्थित एस्टाडि सिउटाट डे भ्यालेन्सियामा भएको खेलमा स्वीडेनका लागि भिक्टर ग्योकेरेस नायक बने। उनले खेलको छैटौं, ५१औं र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो गोलमा बेन्जामिन न्यग्रेन को उत्कृष्ट […]

Go to News Site