भ्रष्टाचारका २२ काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह [सूचीसहित]
Lokantar

भ्रष्टाचारका २२ काण्ड छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिनका लागि आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहीले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संर्घष स्मरण गर्दै बालेन नेतृत्वको सरकारले अपराधीहरूलाई कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन्। सांसद शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको स्मरण गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज...

Go to News Site