सुधा देवभारदह (सप्तरी), चैत १३ गते । सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महावीर माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक कार्यरत रहेकोप्रति असन्तुष्टि जनाउँदै स्थानीय अभिभावक र य...