नेपाल आयल निगमले अभाव नरहेको दाबी गर्दै आए पनि एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द खुद्रा पसलमा सहजै ग्यास पाउने अवस्था आइनसकेको बताउँछन् ।