Lokantar
सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा गुरुङ गृहमन्त्री बन्ने भएका हुन् । प्रहरी स्रोतले पनि गुरुङ गृहमन्त्री बन्न लागेको पुष्टि गरेको छ । जेनजी आन्दोलनका बेला नेतृत्वदायी भूमिका खेलेका गुरुङलाई गृहमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने र शाहकै सहमति रहेको स्रोत बताउँछन् । उनले चुनावअघि रवि, बालेन र कुलमान घिसिङलाई मिलाउन पनि भूमिका लेखेका थिए । तर, चुनावअघि नै घिसिङ रास्वपाबाट बाहिरिएका थिए । जेनजी आन्दोलनपछ...
Go to News Site