बाँकेमा १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता पुनः कायम
Gorkhapatra

बाँकेमा १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता पुनः कायम

लक्ष्मी तिमिल्सेनाजमुनाह, चैत १३ गते । बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा...

Go to News Site