Onlinekhabar
१३ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् । उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो । त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त […]
Go to News Site