'बालेन क्याबिनेट' : गृहमा सुधन, अर्थमा स्वर्णिमसहित यी हुन् सम्भावित मन्त्री
Lokantar

'बालेन क्याबिनेट' : गृहमा सुधन, अर्थमा स्वर्णिमसहित यी हुन् सम्भावित मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको  धारा ७६ (१)अनुसार बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको शपथलगत्तै अन्य मन्त्रीहरूको पनि शपथ गराइनेछ । बालेनपछि अर्थमा स्वर्णिम वाग्ले, गृहमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र कानूनमा सोविता गौतमको नाममा सहमति जुटेको रास्वपा स्रोतले बतायो । यसैगरी, ऊर्जामा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेश सिंह, सञ्चारमा विक्रम तिमिल्सिना, सामान्य प्रशासनमा प्रतिभा रावल,स्वास्थ्यमा निशा...

Go to News Site