Onlinekhabar
१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को आजका लागि तय भएको अर्ली निर्वाचन बिहीबार स्थगित गरिएको हो । आज निर्वाचन नहुने भएपछि एन्फाले पत्रकार सम्मलेन गर्दै निर्वाचन स्थगित गर्ने कारणसहित नेपाली फुटबलको अवस्था लगायत विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । एन्फाका महासचिव किरण राईले […]
Go to News Site